Skip to main content

Posts

Featured

बाइबल अनुसार के पृथ्वी चेप्टो छ हो ?🤔🤔

  बाइबल र बिज्ञान भलै एकै धारका होइनन तर । बाइबल एक प्राचीन समयमा लेखिएको धार्मिक ग्रन्थ हो । तर पनि यस पुस्तकमा आधुनिक बिज्ञानले बिसौ सताब्दिमा पत्ता लगाएको खोजको समेत सुराक दिएको छ भनी कयौ बाइबल विद्वानहरू बाइबल खन्ड हरू लाई देखाउछन । तर कयौ बाइबल आलोचकहरूले भने बाइबलका कयौ खण्ड लाई लिएर बाइबल अबैज्ञानिक हो भनी तर्क गर्छन त्यसमध्ये  एउटा हो बाइबल अनुसार पृथ्वी चेप्टो छ ।  के वास्तवमा नै बाइबल ले यस्तै बताउछ त ?  बाइबलका केही खण्ड हरूलाइ नियाल्ने छौ । अय्यूब 38:13-14   र यसले पृथ्‍वीको छेउ समातेर  दुष्‍टहरूलाई त्‍यहाँबाट हटाउन त्‍यसलाई हल्‍लाओस्‌? लमाटोले टाँचाको मुन्‍तिर आकार  लिएजस्‍तै पृथ्‍वीले आकार धारण गर्छ,  त्‍यहाँका आकृति लुगाको जस्‍तै प्रष्‍ट देखिन्‍छन्‌। यशैया 11:12   उहाँले जाति-जातिहरूका निम्‍ति एउटा झन्‍डा खड़ा गर्नुहुनेछ, र इस्राएलका निकालिएकाहरूलाई र यहूदाका छरपष्‍ट भएकाहरूलाई पृथ्‍वीको चारै दिशाबाट भेला गराउनुहुनेछ। यशैया 40:22  उहाँ पृथ्‍वीको परिधिभन्‍दा माथि विराजमान हुनुहुन्‍छ, र पृथ्‍वीका मानिसहरूचाहिँ फटेङ...

Latest Posts

बाइबलले चन्द्रमाको प्रकाश बारे के भन्छ ?🤔🤔